IME Life New

यी हुन् आज टेप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज परिसूचक १ दशमलव ८१ अंकले बढेर २,०५४ दशमलव ९५ को विन्दुमा कायम भएको छ । आज १ अर्ब ३३ करोड ३५ लाख ६० हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको १४ करोड २१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, रिडी पावर कम्पनीको ७ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ६१५ रुपैयाँ रहेको छ । अपि पावर कम्पनीको ५ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ४ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS