IME Life New

यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेप्से परिसूचक ४३ दशमलव २० अंकले बढेर १,९६५ दशमलव ३६ को विन्दुमा कायम भएको छ । आज १ अर्ब ५४ करोड ८० लाख ३२ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार भएको छ । कम्पनीको १० करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, एभरेष्ट बैंकको ७ करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमाल दोलखा हाइड्रोपावर कम्पनीको ६ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको ५ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS