IME Life New

यी हुन् आज टप टेन कारोबार भएका कम्पनीहरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिजो घटेको बजार आज साताको दोस्रो दिन बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ५ दशमलव १९ अंकले बढेर १,९७६ दशलमव २९ को विन्दुमा कायम भएको छ । आज १६३ कम्पनीको शेयर मुल्यमा बृद्धि भएको छ भने ६४ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज १ अर्ब ७३ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै एनआइसी एशिया बैंकको शेयर कारोबार भएको छ । आज बैंकको २१ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिटिजन लाइफ इन्स्योरेन्सको १२ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटल्सको ८ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS