IME Life New

यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १३ दशमलव ४० अंकले बढेर १,९११ दशमलव २६ को विन्दुमा कायम भएको छ । आज ८५ करोड ९४ लाख ६८ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै रिडी पावर कम्पनीको शेयर कारोबार भएको छ । आज कम्पनीको ६ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, आज हिमालयन डिष्टिलरीको ४ करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ३ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सशवम् सिमेन्टको ३ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS