IME Life New

यी हुन् अभिकर्ता पेशामा ६२ वर्ष काम गरी विश्व रेकर्ड कायम गर्ने व्यक्ति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एजेन्सी । मानिसले विभिन्न विधामा विश्व रेकर्ड कायम गर्ने गर्दछन् । त्यस्तै, बीमा अभिकर्ता पेशामा विश्वको सबैभन्दा बढी वर्ष काम गरेर गिनिज बुक अफ वर्ल्ड रेकडमा कीर्तिमान कायम गरेका व्यक्ति पनि छन् । चाइना सांघाईका जो सुन युङ सुले बीमा अभिकर्ता पेशामा लामो समयसम्म काम गरी विश्व रेकर्ड कायम गरेका छन् ।

GUINNESS WORLD RECORDS Record Holder Sun Yung Tsu (CNW Group/Manulife Financial Corporation)

९२ वर्षका जोले ६२ वर्ष २३८ दिन बीमा अभिकर्ता पेशामा काम गरी विश्व रेकर्ड कायम गर्न सफल भएका हुन्। उनले ११ जुलाई २०१७ मा सो रेकर्ड कायम गर्न सफल भएका हुन् ।  म्यानु लाइफ हङकङ कम्पनीमा उनले यति लामो समयसम्म अभिकर्ता पेशामा रहेर काम गरेका हुन्।

Esewa
Crest

प्रविधिको युगमा पनि बीमा अभिकर्ता पेशामा ग्राहकसँग सुमधुर र दिर्घकालिन सम्बन्ध नै सफल अभिकर्ताको लक्षण रहेको उक्त्त बीमा कम्पनीका सीईओ गायमिलले भनेका छन् ।

सुले साथीहरुसँगको सुमधुर सम्बन्ध र आफ्नो काम प्रतिको मायाले गर्दा उक्त विश्व रेकर्ड कायम गर्न सफल भएको भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS