IME Life New

यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेप्से परिसूचक २ दशमलव १३ अंकले घटेर १,९३७ दशमलव ७४ को विन्दुमा कायम भएको छ । आज ११७ कम्पनीको शेयर मुल्य बढेको छ भने ६१ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ४ दशमलव ४९ प्रतिशतका दरले कमाएका हुन् । मल्टिपर्पोज फाइनान्स कम्पनीका लगानीकर्ताले ४ दशमलव ९ प्रतिशतका दरले कमाएका छन् । छ्याङदी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ३ दशमलव ९० प्रतिशतका दरले कमाएका छन् ।

Esewa
Crest

आज सबैभन्दा धेरै सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानकिर्ताले ६ दशमलव ४९ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS