IME Life New

यातायात कार्यालयको सर्भरमा समस्या आउँदा लाइसेन्स वितरण बन्द

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौ. । वागमती प्रदेशको यातायात कार्यालयले लाइसेन्स दिने प्रक्रिया बन्द गरेको छ । कार्यालयको सर्भरमा समस्या आएपछि लाइसेन्स दिन बन्द गरिएको बारे श्रम, रोजगार तथा यातायात मन्त्रालयले सूचना जारी गरेको हो ।

मन्त्रालयले जारी गरेको उक्त सूचना अनुसार सर्भरमा समस्या आएको हुँदा लाइसेन्स सम्बन्धि सबै सेवा बन्द गरिएको छ । तर स्मार्ट कार्ड वितरणको काम भने निरन्तर रुपमा चलिरहेको मन्त्रालयले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS