IME Life New

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि तोकिएको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ४७ पैसा र बिक्री दर १३२ रुपैयाँ ०७ पैसा तथा युरो एकको खरिद दर १२८ रुपैयाँ ०८ पैसा र बिक्री दर १२८ रुपैयाँ ३९ पैसा रहेको छ ।

त्यसैगरी, भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । पाउन्ड स्टर्लिङ एकको खरिद दर १४६ रुपैयाँ ८७ पैसा र बिक्री दर १४७ रुपैयाँ ५४ पैसा, स्विस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ७८ पैसा र बिक्री दर १३१ रुपैयाँ ३८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Esewa
Crest

अस्ट्रेलियन डलर एकको खरिद दर ८१ रुपैयाँ ४७ पैसा र बिक्री दर ८१ रुपैयाँ ८४ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ०७ पैसा र बिक्री दर ९५ रुपैयाँ १३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS