IME Life New

यती एयरकाे विमान दुर्घटना, ६२ जनाकाे शव भेटियो, यात्रुकाे नामावालीसहित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । काठमाण्डाै‌बाट पाेखराका लागी आइतबार बिहान उडेकाे यती एयरकाे एटिआर ७२ विमान दुर्घटनामा परी आगलागी भएकाेमा ६२ जना यात्रुकाे शव भेटिएकाे उद्धार कार्यको नेतृत्व गरिरहेको नेपाली सेनाले जानकारी दिएको छ ।

पाेखरा विमानस्थलका अनुसार काठमाण्डाै‌बाट बिहान १०:३३ बजे उडेकाे जहाज अनियन्त्रित भई पाेखराकाे सेती खाे‌ंचमा खसेकाे विमानमा आगलागी भएकाे थियाे ।

Esewa
Crest

नाइएन एएनसी स‌ंकेत नम्बरकाे जहाजकाे उडान पाइलट कमल केसी नेतृत्वकाे चालक दलले गरेकाे थियाे ।

जहाजमा कुल ६८ यात्री र चालक दलका ४ सदस्य सवार थिए । सवार यात्रुमध्ये ५३ नेपाली, ५ भारतीय, ४ रुसी,२ कोरियाली, अर्जेन्टिनी, अष्ट्रेलियाली, आयरल्याण्ड, र फ्रान्सका १-१ नागरिक थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

73%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

27%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS