IME Life New

मोदी इनर्जीले आइपीओ निष्काशन गर्ने, बोर्डबाट पायो अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मोदी इनर्जी लिमिटेडले आइपीओ निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति पाएको छ ।कम्पनीले ७२ लाख ५० हजार कित्ता आइपीओ निष्काशन गर्नका लागि सेबोनबाट फागुन २ गते स्वीकृति पाएको हो ।

कम्पनीको विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपाली र स्थानीय बासिन्दाका लागि र दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS