IME Life New

मैलुङ खोलाका अध्यक्ष डा.महतोको राजिनामा स्वीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडका संचालक समितिका अध्यक्ष डा. विरेन्द्र प्रसाद महतोले दिएको राजिनामा स्वीकृत भएको छ ।
कम्पनीका अध्यक्ष महतोले आफु सिराहा जिल्लाको संसदीय निर्वाचन क्षेत्र नं ४ बाट सांसद पदमा निर्वाचित भएको कारण खुलाई उक्त पदबाट राजिनामा दिएका हुन् ।

महतोले पुस २१ गते कम्पनीको अध्यक्ष पदबाट राजिनामा दिएका थिए । उनले दिएको राजिनामालाई कम्पनीको संचालक समितिको बैठकले पुस २१ गते देखि लागू हुनेगरी स्वीकृत गरेको हो ।

Esewa
Crest
1672997138933

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS