IME Life New

मेरो माइक्रोफाइनान्सद्धारा निःशुल्क आँखा शिविर सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

बारा । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाको रमपूर्वा (कोल्हबी) शाखा कार्यालयको आयोजनामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । शिविर ५५३ जना बिरामीको आँखा परीक्षण गरिएको थियो ।

मोतियाबिन्दुका बिरामी २२५ जना रहेको मातृका आई फाउंडेशनका चिकित्सकले जनाएका छन । मोतिया बिन्दु भएका बिरामिहरुको निः शुल्क शल्यक्रिया समेत गरिने आयोजक संस्थाले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS