IME Life New

मेन्छियाम हाइड्रोपावरको विद्युत उत्पादन बन्द, यस्तो छ कारण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेन्छियाम हाइड्रोले निर्माण गरेको माथिल्लो पिलवाखोला २ जलबिद्युत आयोजनाको उत्पादन बन्द गरेको छ । कम्पनीले संखुवासभा जिल्लाको पिलुवाखोलामा निर्माण गरी राष्ट्रिय प्रशारण लाईनमा जोडेर संचालनमा ल्याएको ४.७२ मेगावाट क्षमताको माथिल्लो पिलवाखोला २ जलबिद्युत आयोजनामा बाढीले क्षति पुर्याएपछि विद्युत उत्पादन बन्द भएको हो ।

गत शनिवार राती अन्दाजी ९ः३० बजे पुर्वी पहाडी क्षेत्रमा परेको अबिरल बर्षाका कारण पिलुवाखोलामा आएको भिषण बाढीले जलबिद्युत आयोजनाको मुख्य संरचनाहरु पावरहाउस, हेडवर्क्स, स्वीचयार्ड, ट्रान्सफरमर, अप्रोच क्यानल, टर्बाइन, जेनेरेटर, कन्ट्रोल प्यानल, डिजी जेनेरेटर सेट लगायतका महत्वपुर्ण सबै संरचनाहरु बगाउँने, भत्काउँने, तथा ठूला ठूला ढुङ्गाहरुले लागेर क्षतबिक्षत भएको छ। आयोजनामा पुर्ण रुपमा क्षती भएको अवस्था रहेकोले उल्लेखित सम्पुर्ण संरचनाहरुको पुर्ननिर्माण नहुन्जेलसम्म बिद्युत उत्पादन र आपुर्तिको कार्य हुन नसक्ने कम्पनीले जनाएको छ।

Esewa
Crest
1687241763093

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS