IME Life New

मेट लाइफको जीवन बीमा कोष १७ अर्ब माथि हुँदा अन्य सूचक कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

मेट लाईफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ६ करोड ५५ लाख खुद नाफा गरेको छ। गत वर्ष सोही अवधिमा कम्पनीले ६ करोड ३७ लाख कमाएको थियो। कम्पनीको जगेडा कोष ३६ प्रतिशतले वृद्धि हुँदै २ अर्ब १६ करोड पुगेको छ भने जीवन बीमा कोष १० प्रतिशतले वृद्धि हुँदै १७ अर्ब ४ करोड पुगेको छ।

खुद बीमा शुल्क आर्जन रकम १९ प्रतिशतले वृद्धि हुँदै १ अर्ब १४ करोड पुगेको छ भने खुद दावी भुक्तानी ३२ प्रतिशतले वृद्धि हुँदै ६५ करोड २२ लाख पुगेको छ।

Esewa
Crest

भुक्तानी हुन् बाँकी दावी १३ प्रतिशतले कम हुँदै ४६ करोड ८७ लाख पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS