IME Life New

मेगा बैंकले १ लाख २९ हजार ९१५ कित्ता संस्थापक शेयर विक्री गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले अन्य व्यक्ति तथा संस्थामा संस्थापक शेयर विक्री गर्ने भएको छ । गत फागुन १२ गतेदेखि विद्यमान संस्थापकमा विक्रीको आह्वान गरेको १ लाख २९ हजार ९१५ कित्ता शेयर विक्री गर्न लागेको हो ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएकाले यो शेयर अन्य व्यक्ति तथा संस्थाहरुमा विक्री गर्न लागिएको बैंकले जनाएको छ ।

Esewa
Crest

बैंकले सोमवार सूचना जारी गरी शेयर खरीद गर्न ईच्छुकहरुले आगामी ७ दिनभित्र बैंकको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंको शेयर शाखामा निवेदन दिने आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS