IME Life New

मुद्दती निक्षेपमा लगानी गर्दै नेपाल धितोपत्र बोर्ड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बोर्डले एक सुचना जारी गर्दै बोर्डमा रहेको लगानी योग्य रकमलाई नेपाल धितोपत्र बोर्ड लगानी सम्बन्धी नीति २०६७ को अधिनमा रही ६ महिनाको लागि लगानी गर्न लागेको जनाएको छ ।

बोर्डले ईच्छुक क वर्गका वाणिज्य बैंकलाई आफुले दिन सक्ने ब्याजदर सहित सुचना प्रकाशित भएको मितिले ७ दिनभित्र अर्थात साउन १३ गते कार्यालय समयभन्दा एक घण्टा अघि पठाउन बोर्डले आग्रह गरेको छ ।

Esewa
Crest

बोर्डले लगानी सम्बन्धी नीति २०६७ बमोजिम योग्यता खुल्ने कागजात सहित तोकिएको मुद्दती खाता फारम भरी शिलबन्दी प्रस्ताव बोर्डमा पेश गर्न बैंकहरुलाई आग्रह गरेको छ । सोही दिन विदा परेमा भोलिपल्ट बोर्डको कार्यालयमा शिलबन्दी बोलपत्र खोलिने समेत बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS