IME Life New

मुक्तिनाथ विकास बैंकको बोनश शेयर हितग्राही खातामा जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुक्तिनाथ विकास बैंकको बोनश शेयर हितग्राही खातामा जम्मा भएको छ । कम्पनीले फागुन २ गते देखि शेयरधनीहरुको खातामा जम्मा गरेको जनाएको छ ।

कम्पनीले मंसिर २५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १७ दशमलव ५७५ प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको हो । बुक क्लोजको समयमा कायम शेयरधनीहरुको हकमा हितग्राही खातामा जम्मा गरेको हो ।

Esewa
Crest

हालसम्ममा बाँडफाँड परेको शेयर प्राप्त नगरेका शेयरधनीले कम्पनीको शेयर रजिष्ट्रार मुक्तिनाथ क्यापिटल लिमिटेड, हात्तिसारममा गइ बाँडफाँडमा परेको शेयर अभौतिक रुपमा प्राप्त गर्न निवेदन दिन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS