IME Life New

मुक्तिनाथ विकास बैंकको डिजिटल बैंकिङ्ग साक्षरता कार्यक्रम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुक्तिनाथ विकास बैंकले फरक तरिकाले डिजिटल बैंकिङ्ग साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले सवारी साधनको प्रयोग गरेर नविन रुपमा कार्यक्रम गरेको जनाएको छ ।

बैंकले “स्मार्ट बनौैं , डिजिटल बैंकिङ्ग रोजौं” भन्ने नारा सहितको सवारी रोडमा चलाएको थियो । यसमा सवारी गरेका युवाहरुले डिजिटल बैंकिङ्ग साक्षरताको पर्ची वितरण गर्दै डिजिटल बैंकिङ्गको विभिन्न सुविधाबारे जनतालाई जानकारी गराउँदै थिए ।

Esewa
Crest

यस अभियानबाट स्थानीय तहमै डिजिटल बैंकिङ्ग प्रविधि, सेवा सुविधा लगायत बैैंकिङ्ग क्षेत्रका विविध आयामबारे जानकारी तथा चेतना पहुँच पु¥याउने उद्दश्य बैंकले लिएको बैंकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS