IME Life New

मुक्तिनाथ कृषी कम्पनीले पायाे आइपीओ निष्काशनकाे अनुमति, कति ल्याउँदैछ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धिताेपत्र बाेर्डले  मुक्तिनाथ कृषी कम्पनी लिमिटेडलाई आइपीओ निष्काशनकाे अनुमति दिएकाे छ। । कम्पनीले कुल चुक्ता पूँजीकाे २० प्रतिशत बराबर हुने गरी आइपीओ निष्काशनकाे अनुमति पाएकाे हाे।

याे कम्पनीले १४ लाख कित्ता शेयर बिक्री गरेर १४ कराेड रुपैयाँ चुक्ता पूँजी जुटाउने याेजना छ। कम्पनीले प्रति कित्ता एक सय रुपैयाँका दरले शेयर जारी गर्नेछ।

Esewa
Crest

मुक्तिनाथ कृषी कम्पनी मुक्तिनाथ विकास बै‌ंककाे भगिनी संस्था हाे । मुक्तिनाथ कृषी कम्पनीले खेतीपाती गर्ने देखि लिएर उत्पादनलाई उपभाेक्ताकाे घरसम्म पुर्याउनका लागी आवश्यक सबै सेवा उपलब्ध गराउँछ ।कृषी उत्पादनका लागी आवश्यक पर्ने मल,बिउबिजन, परामर्श, प्रविधि, भण्डारण सुविधा, स‌ंवेष्ठन, ढुवानी, बजारीकरण लगायतका सबै सुविधा याे कम्पनीले दिइरहेकाे छ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS