IME Life New

मिर्मिरे लघुवित्तको एफपीओ नेप्सेमा सूचीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको एफपीओ नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ।

नेप्सेमा मिर्मिरे लघुवित्तले हालै बिक्री गरेको १ लाख २३ हजार ८१६.४५ कित्ता एफपीओ सूचीकृत भएको हो। अब एफपीओमा परेको सेयर भोलि मंगलबारबाट कारोबार गर्न सकिनेछ।

Esewa
Crest

यो लघुवित्तले गत असोज २५ गतेदेखि असोज ३० गतेसम्म सर्वसाधारणका लागि एफपीओ बिक्री खुला गरेको थियो। यो एफपीओको बाँडफाँड गत कात्तिक १६ गते गरिएको थियो।

मिर्मिरे लघुवित्तको एफपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS