IME Life New

मिथिला लघुवित्तको संस्थापक शेयर विक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले संस्थापक शेयरधनीको नामममा रहेको १० हजार कित्ता संस्थापक शेयर विक्री गर्न लागेको जनाएको छ ।

उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक कम्पनीका संस्थापक शेयरधनीले सूचना जारी भएको आजको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र सहित कम्पनीको केन्द्रीय कार्यालय धनुषामा सम्पर्क गर्न संस्थाले भनेको छ ।

Esewa
Crest

उक्त समयमा संस्थापक शेयर खरीद गर्न कुनै पनि निवेदन नआएमा प्रचलित नियमानुसार अन्य ब्याक्तिलाई विक्री गर्ने संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS