IME Life New

मितेरी डेभलपमेन्ट बैंकको बोनश शेयर शेयरधनीको हितग्राही खातामा जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले शेयरधनीको हितग्राही खातामा बोनश शेयर जम्मा गरिदिएको छ । कम्पनीले गत पुस २८ गते सम्पन्न १६औं साधारण सभाबाट पारित १३ दशमलव ३० प्रतिशत बोनश शेयर नपाल स्टक एक्सचेञ्ज र सिडीएस एण्ड क्लियरिङ्गमा सूचीकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था गरेको जनाएको छ ।

कम्पनीले पुस १४ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीको हितग्राही खातामा उक्त बोनश शेयर जम्मा गरिदिएको र उक्त मिति पश्चात अभौतिकीकरण गराएका शेयरधनीको हकमा पनि क्रमशः सम्बन्धित शेयरधनीको हितग्राही खातामा शेयर जम्मा गर्ने जनाएको छ ।

Esewa
Crest

कपनीले हालसम्म पनि शेयर डिम्याट नगरेका शेयरधनीले कम्पनीको शेयर रजिष्ट्रार प्रभु क्यापिटल वा आफूलाई पायक पर्ने प्रभु बैंकको शाखा कार्यालयमा वा कुनै निक्षेप सदस्यहरुमार्फत हितग्राही खाता खोली शेयर डिम्याट गरी बोनस शेयर सोझै हितग्राही खातामा प्राप्त गर्न सकिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS