IME Life New

मितेरी डेभलपमेन्ट बैंकको अध्यक्षमा मास्के नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको अध्यक्षमा किसन मास्के नियुक्त भएका छन् । बैंकको पुष २७ गते सम्पन्न वार्षिक साधारण सभाबाट संचालक समितिको अध्यक्षमा मास्के चयन भएका हुन् ।

साथै सोही सभाबाट बैंकको संचालक समितिमा संस्थापक समूहबाट किसन मास्के, गम्भिरमान तण्डुकार र मेघराज श्रेष्ठ र स्वतन्त्र संचालकमा नेत्र प्रसाद दाहाल निर्वाचित भएका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS