IME Life New

माया खोलाको आइपीओ बाँडफाँड, वैदेशिक रोजगारीमा गएकाले कति पाए शेयर ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनीको आइपीओ बाँडफाँड भएको छ । प्रभु क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा कम्पनीको १ सय रुपैयाँ अकिंंत दरको २ लाख ४० हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुको लागि छुटयाईएको शेयर बाँडफाँड भएको हो ।

कम्पनीले मंसिर २३ गते देखि पुस ८ गते सम्म आवेदन खुल्ला गरेकोमा सि—आश्वा सदस्य बैक तथा वित्तिय संस्थाबाट जम्मा ८,८०७ जना आवेदकहरुबाट ७,७४,२३० कित्ता शेयरको लागि आवेदन प्राप्त भएकोमा सि—आश्वा सदस्य बैक तथा वित्तिय संस्थाबाट विभिन्न कारणबाट ५४८ जना आवेदकहरुबाट प्राप्त ४७,३६० कित्ता शेयरको लागि आवेदन रद्द भएकोमा बाँकी रहेको ८,२५९ जना आवेदकहरुको ७,२६,८७० कित्ता शेयरको लागि आवेदन प्राप्त भएकोमा निष्काशन तथा बिक्री प्रबन्धकबाट आवेदन रुजु गर्दा १ जना आवेदकले दुई वटा हितग्राही खाताबाट ३० कित्ता शेयरको लागि आवेदन गरेकोले सोलाई रद्द गरी बाँकी हुन आएको ८,२५७ जना आवेदकहरुबाट प्राप्त ७,२६,८४० कित्ता शेयरको आवेदन प्राप्त आज पुस २२ गते बाडफाँड गरिएको हो ।

Esewa
Crest

क्त शेयर १० कित्ता देखि ३० कित्ता आवेदकहरुलाई माग बमोजिम तथा ४० कित्ता देखि ६,३०० सम्म आवेदन दिने आवेदकहरुलाई ३० कित्ताको दरले गरी जम्मा ८,२५७ जना आवेदकहरुलाई २,१५,६७० कित्ता शेयर बाँडफाँड गरीएको र बाँकी रहेको शेयरको लागि ४० कित्ता देखि ६,३०० कित्ता शेयर आवेदन दिने ५,४८३ जना आवेदकहरुबाट २४,३३० कित्ता गरी जम्मा २,४०,००० कित्ता शेयर बाँडफाँड सम्पन्न गरिएको छ ।
बाँडफाँडको नतिजा प्रभु क्यापिटलको वेवसाइट https://results.prabhucapital.com तथा सिडिएससिको वेवसाइट https://iporesult.cdsc.com.np बाट हेर्न सकिने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

72%
happy

खुसी

6%
sad

दु :खी

3%
amazed

अचम्मित

6%
excited

उत्साहित

13%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS