IME Life New

माथिल्लो मैलुङ खोला जलविद्युतले आब्हान गर्यो नवौं वार्षिक साधारणससभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युतको नवौ वार्षिक साधारणससभा असोज ६ गते हुने भएको छ । कम्पनीको भदौ १२ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार सभा बस्ने निर्णय गरेको हो ।

सभा असोज ६ गते विहान ११ बजे अकामा होटल, का.म.न.पा–४ धुम्बाराहीमा आयोजना गर्ने जनाएको छ ।

Esewa
Crest

उक्त सभामा आइपीओ निष्कासन गर्ने, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याएको शेयर विक्री तथा बाँडफाँड गर्ने जस्ता प्रस्ताव पारित हुनेछन् ।

साथै, सभाले कम्पनीको अधिकृत पूँजीमा वृद्धि गर्ने, संस्थापक शेयरधनीको समुह ‘क’ को तर्फबाट प्रतिनिधित्व गर्ने महिला सञ्चालकको नियुक्तीरनिर्वाचन गर्ने प्रस्तावहरुमा छलफल हुनुका साथै अन्य प्रस्तावहरुमाथि छलफल गरी पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS