IME Life New

माथिल्लो मैलुङ खोलाको आइपीओ बाँडफाँड, यसरी हेर्न सकिन्छ नतिजा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको आइपीओ बाँडफाँड भएको छ। कम्पनीले साउन ४ गतेदेखि भदौ १७ गतेसम्म आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको आइपीओ बाँडफाँड गरेको हो।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १० लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको थियो। सोमध्ये कम्पनीले रीतपूर्वक आवेदन दिएका लगानीकर्ताहरुलाई माग गरे बमोजिम हुनेगरी धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ तथा विवरण पत्रको दफा ग.१०.ङ (क) ९ को अधिनमा रहि कुल ९ लाख ९० हजार ८०० कित्ता साधारण शेयर बाँडफाँड गरेको हो।

Esewa
Crest

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। शेयर बाँडफाँड सम्बन्धि विवरण सानिमा क्यापिटलको वेबसाइट https://www.sanima.capital/ipo  र कम्पनीको वेबसाइट https://sanimamailung.com बाट हेर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS