IME Life New

माछापुच्छ्रे सेक्युरिटिजको विशेष साधारण सभा आज, यस्ता छन् २ एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडले आज विशेष साधारण सभा गर्दैछ । कम्पनीको संचालक समितिको २६ औं बैठकको निर्णयले असार १५ गते अपरान्ह २ः३० बजे कम्पनीको रजिष्टर्ड कार्यालयमा विशेष साधारण सभा गर्ने निर्णय गरेको हो ।

उक्त सभाले कम्पनीको रजिष्टर्ड कार्यालय लाजिम्पाटबाट स्थानान्तरण गर्ने, विभिन्न संशोधनको सम्बन्धमा प्रबन्धपत्र तथा नियमावली संशोधन प्रक्रियामा प्रचलित कानून बमोजिमको नियामक निकायहरुबाट भएको संशोधन, परिवर्तनमा थपघट वा कुनै फेरवदल गर्न सुझाव वा निर्देशन दिएमा सो बमोजिम आवश्यक संशोधन, परिवर्तन वा थपघट गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका विषय पारित गर्ने कम्पनीले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS