IME Life New

माछापुच्छ्रे बैंकको सीईओमा पुनः सन्तोष कोइराला नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः सन्तोष कोइराला नियुक्त भएका छन्।

बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले कोइरालालाई बैंकको सीईओमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो।

Esewa
Crest

कोइरालालाई आगामी ४ वर्षका लागि सीईओमा पुनः नियुक्त गरिएको कम्पनी सचिव सुभाष जमरकट्टेललले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS