IME Life New

माछापुच्छ्रे क्यापिटलले बोलायो साधरण सभा, के-के छन् प्रस्ताव ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले पुस १ गते साधरण सभा आह्वान गरेको छ। क्यापिटलले बालुवाटार प्यालेस बैंक्वेट, गैरीधारा बालुवाटारमा सभा गर्न लागेको हो।

सभामा गत आर्थिक वर्षको संचालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गर्ने, लेखा परिक्षकको प्रतिवेदन सहित २०७९ असार मसान्तको वासलात तथा गत आर्थिक वर्षको नाफा नोक्सान हिसाब विवरण लगायतका वित्तीय विवरण पारित गर्ने प्रस्ताव पेश हुने छन्।

Esewa
Crest

त्यस्तै सभामा चालु आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति गर्ने , नीजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुने छन् । सभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुई जना स्वतन्त्र सञ्चालनक नियुक्त गर्ने प्रस्ताव पनि अनुमोदन गर्ने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS