IME Life New

माघ २ गते यति एअरलाइन्सको उडान बन्द

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भोलि माघ २ गते यति एअरलाइन्सको सम्पूर्ण उडान बन्द रहने छ ।

यति एअरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाउने यात्रु प्रति शोक प्रकट गर्दै माघ २ गते सम्पूर्ण उडान गर्ने यति एअरलाइन्सले जनाएको छ ।

Esewa
Crest

तर आपतकालिन तथा उद्धारका लागि भने उडान हुने जनाएको छ । माघ १ गते काठमाडौंबाट पोखराको लागि उडेको यति एअरलाइन्सको जहाज पोखरामा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परि ६८ जनाको मृत्यु भएको छ । जसमध्ये ४ जना चालक दलका सदस्य सहित ६८ जना यात्रु सवार रहेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS