IME Life New

माघ एक गते देखि महालक्ष्मी लाईफ इन्स्योरेन्स संचालनमा आउदै, कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा रमेशकुमार भट्टराई नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले माघ एक गते देखि संचालनमा आउने भएको छ । पुस १७ गते (मंग्लबार) बाट लागू हुने गरी कम्पनीले प्रमुख कार्यकारी अधिकृतमा रमेशकुमार भट्टराईलाई नियुक्त गरेको हो ।


भट्टराइले बीमा तथा बैकिङ क्षेत्रमा ३५ वर्ष काम गरेका छन्। उनी महालक्ष्मी फाइनान्स, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, एशियन लाईफ इन्स्योरेन्स कम्पनी र महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत भइसकेका छन् ।

Esewa
Crest


केही समय अघि पूँजी नपुव्याएको भन्दै कम्पनीलाई अर्थमन्त्रालयलले लाइसेन्स रोकेको थियो । हाल सर्बोच्चले बाटो खोलिदिएपछि महालक्ष्मीले सञ्चालन स्वीकृति पाएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS