IME Life New

माउन्टेन हाइड्रो नेपालको शेयर कारोबार रोक्का, यस्तो छ कारण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्च लिमिटेडले माउन्टेन हाइड्रो नेपालको शेयर कारोबार रोक्का गरिदिएको छ । कम्पनीले गत आर्थिक वर्षको लाभांस घोषणा तथा वार्षिक साधारण सभा सम्बन्धी सूचना कारोबार समय पश्चात (दिउसो ०३ः०२) बजे पठाएको भन्दै नेप्सेले धितोपत्र सूचिकरण विनियमावली बमोजिम उक्त कम्पनीको शेयर कारोबार रोक्का गरेको हो । नेप्सेले ३ दिन भित्रमा कारण सहित जानकारी गराउन स्पष्टिकरण माग समेत गरेको छ ।

सूचीकृत कम्पनीहरूले धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि नेप्सेमा पेश गर्नुपर्ने व्यवस्था छ । उक्त व्यवस्था यस कम्पनीले पालना नगरेको भन्दै कम्पनी कारोबार रोक्का गरी स्पष्टिकरण माग गरेको हो ।

Esewa
Crest
1671704226006

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS