IME Life New

महुली लघुवित्तको संस्थापक शेयर विक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले ४४ हजार ९१३ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनीहरू प्रिजम कलर स्क्यानिङ्ग एण्ड प्रेस सपोर्टको नाममा रहेको ४१ हजार २७ कित्ता र शालिक राम बेलबासेको नाममा रहेको ३ हजार ८८६ कित्ता शेयर बिक्रीमा राखेको हो ।

उक्र शेयरमा संस्थाका हाल विद्यमान संस्थापक शेयरधनीहरूले आवेदन दिन पाउनेछन् । शेयर खरिद गर्न ईच्छुक संस्थाका शेयरधनीहरूले आवश्यक कागजात सहित ३५ दिनभित्र सप्तरीको महुलीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ । शेयरको मूल्य बिक्रेताले तोकेबमोजिम हुनेछ ।

Esewa
Crest

संस्थाले तोकेको उक्त समयमा पनि संस्थापक शेयर विक्रीका लागि कुनै पनि आवेदन नपरेमा कम्पनीले अन्य व्यक्ति वा संस्थाहरूलाई शेयर बिक्री गरिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS