IME Life New

महिला सहयात्रा माइक्रोफाइनान्सले माग्यो कर्मचारी, +2 गरेकालाई पनि अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

महिला सहयात्रा लघुवित्त वित्तीय स.सथाले विभिन्न् पदका लागि कर्मचारीको माग गरेको छ । लघुवित्तले सहायक प्रमुख कार्यकारी अधिकृतका लागि केही, सहायक प्रबन्धकदेखि प्रबन्धक स्तरसम्मको लागि केही, कनिष्ठ अधिकृतदेखि अधिकृतसम्मका लागि केही, नेटर्वकिङ एण्ठ सिस्टम एडमिनिस्टरका लाष् िकेही, सुपरभाइजर, वरिष्ठ सहायक तथा सहायकका लागि केही, प्रशिक्षर्थीका लागि केही कर्मचारीको माग गरेको छ ।

लघुवित्तले केन्द्रीय कार्यलय तथा विभिन्न शाखा कार्यलयका लागि केही कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS