IME Life New

महिला दिवसको अवसरमा सिड नेपालद्धारा महिला कर्मचारीलाई सम्मान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

डोटी । समान पहुँच बिकास केन्द्र डोटी(सिड नेपाल)ले महिला कर्मचारीहरुलाई सम्मान गरेको छ । अन्तराष्ट्रिय महिला दिवसको उपलक्ष्यमा बुधबार समान पहुच बिकास केन्द्र डोटी(सिड नेपाल) र वल्र्ड भिजन ईन्टरनेशनल नेपालको साझेदारीमा संचालित बाल संरक्षण तथा बाल स्पोन्सरसीप परियोजनामा कार्यरत महिला कर्मचारीहरुलाई सम्मान गरिएको परियोजना संयोजक सुनिल जोशीले बताए ।

परियोजनालाई सफल बनाउन महत्वपूर्ण भूमिका निबार्ह गरेकोले उच्च मुल्यांकन गरि कदर स्वरुप सम्मान गरिएको समेत संयोजक जोशीले बताए ।

Esewa
Crest

समुदाय स्तरमा परियोजनालाई कार्यान्वयन गरी सफल पार्न महिलाहरुको भूमिका महत्वपूर्ण रहेको वल्र्ड भिजन ईन्टरनेशनल डोटीका गांगी बलायरले बताए । उनले भने हामीले घर परिवार सबैठाउँमा रहेका नारिहरुलाई समान रुपमा हेर्नुका साथै सम्मान र कदर गर्नुपर्ने समेत बलायरले बताए ।

सम्मानीन हुने महिला कर्मचारीहरुलाई सिड नेपालका अध्यक्ष यज्ञ राज जोशीले प्रमाण पत्र र सल ओढाएर सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS