IME Life New

महालक्ष्मी विकास बैंकको नयाँ शाखा मैतिदेवीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


महालक्ष्मी विकास बैंकले मैतिदेवीमा शाखा कार्यालय खोलेको छ । राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले शाखाको उद्घाटन गरकोे छ ।
उक्त कार्यक्रममा सभापतिको आसन बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायज्यूले ग्रहण गरेको थियो । विशेष अतिथिका रुपमा मैतीदेवीका वडा अध्यक्ष दलबहादुर कार्की तथा बैंकका सञ्चालक समितिका सदस्य रुपेन्द्र पौडेल रहेका थिए ।
बैँकिङ्ग सेवामा नेपाली जनताको पहुँच बढाउन बैँकले शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढ्ने कम्पनीले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS