IME Life New

महालक्ष्मी विकास बैंकको संस्थापक शेयर विक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थापक शेयर विक्री गर्ने भएको छ । बैंकले कम्पनीका संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर विक्री गर्न लागेको एक सुचना जारी गर्दै जनाउको छ ।

उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका विद्यमान संस्थापकले सूचना प्रकाशित गरेको मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय दरवारमार्ग, काठमाडौंमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको छ ।

Esewa
Crest

उक्त समय अवधिमा संस्थापक शेयरधनीबाट शेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानून तथा नेपाल राष्ट्र बैंकको जारी नीति निर्देशन बमोजिम अन्य व्यक्ति, संस्थालाई उक्त संस्थापक शेयर विक्री गर्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS