IME Life New

महालक्ष्मी विकास बैंकका ग्राहकले अरिकल ईभेन्टसमा छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकले अरिकल ईभेन्टसमा छुट पाउने भएका छन् । बैंक र महाराजगन्जस्थि अरिकल इभेन्टसबीचमा भएको सम्झौता अनुसार महालक्ष्मी विकास बैंकका ग्राहकले छुट पाउने भएका हुन् ।

उक्त सम्झौता पश्चात अरिकल ईभेन्टसमा यस बैंकको डेबिट कार्ड, क्यूआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकहरुले विभिन्न खानाका परिकारहरुमा आर्कषक छुट प्राप्त गर्ने भएका हुन् ।

Esewa
Crest

हालसम्म बैंकले १०३ वटा शाखा कार्यलयहरु मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS