IME Life New

मल्टीपर्पस फाइनान्सको १३ प्रतिशत बोनश शेयर घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मल्टीपर्पस फाइनान्सले १३ प्रतिशत बोनश शेयरको घोषणा गरेको छ । मंसिर २८ गते दिनको ४ बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ सम्मको नाफा र शेयर प्रिमियम समेतबाट आफ्ना शेयरधनीहरुलाई १३ प्रतिशतका दरले बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.५३६ प्रतिशतका दरले नगद लाभांश दिने निर्णय गरेको हो ।

संस्थाले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पछि मात्रै साधारणसभामा पेश गर्न सक्ने छन् । साधारणसभाले प्रस्तुत लाभांश पारित गरेपछि मात्रै शेयरधनीहरुले प्राप्त गर्ने छन् ।

Esewa
Crest
623d65f36f5bed2e5ec980bd992b1f70

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS