IME Life New

मर्जरको विशेष प्रस्ताव सहित नेपाल बङ्गलादेश बैंकले आह्वान गर्यो एसजिएम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमडौं । नेपाल बङ्गलादेश बैंकले लिमिटेडले जेष्ठ ७ गते शनिबार विशेष साधारण सभा आह्वान गरेको छ । बैंकको बैशाख २२ गते बसेको सञ्चालक समितिको बैठकको उक्त सभाको मिति तय गरेको हो । बैंकको विषेश साधारण सभा अनलाईन मार्फत बिहान ११ बजेबाट सुरु हुनेछ ।

सभामा नबिल बैंक लिमिटेडले नेपाल बंगलादेश बैंक लिमिटेडलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई १००ः४३ को अनुपातमा प्राप्ति गर्न लागेको हो ।

Esewa
Crest

पछिल्लो शेयर बजार मूलय समेतका विषयहरुको आधारमा नेपाल बङ्गलादेश बैंक लिमिटेडको १०० कित्ता शेयर बराबर यस कम्पनीका शेयरधनीहरुलाई नबिल बैंक लिमिटेडको ४३ कित्ता शेयर प्राप्त हुने गरी नेपाल बङ्गलादेश बैंक लिमिटेडलाई नबिल बैंक लिमिटेडले प्राप्तिमा गर्न लागेको हो ।

विशेष साधारण सभा प्रयोजनका लागि बैंकले बैशाख ३० गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले बैशाख २९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS