IME Life New

बीग मार्टमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १५% छुट पाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीग मार्टमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा तरकारी तथा फलफुलमा १५ प्रतिशत छुट पाइने भएको छ । विद्युतीय कारोबारलाइ प्रवद्र्घन गर्ने उद्देश्यले स्मार्ट क्युआरले बीग मार्टसँग सहकार्य गर्दै हरेक बुधबार र शनिबार तरकारी तथा फलफुल खरिद गर्दा स्मार्ट क्युआर मार्फत भुक्तानी गरे छुट पाईने अफर सार्बजनिक गरेको हो ।

यस छुट अफर अन्तर्गत ग्राहकहरुले तरकारी तथा फलफुल खरिद गरि स्मार्ट क्युआर मार्फत भुक्तानी गरेमा १५ प्रतिशत अधिकतम १ सय ५० सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

Esewa
Crest

स्मार्ट क्युआरमा आवद्द विभिन्न बैंक तथा वित्तिय संस्थाका ग्राहकहरुले बीग मार्टको सम्पूर्ण शाखाहरुमा क्युआर स्क्यान गरि भुक्तानी छुट प्राप्त गर्न सक्नेछन् ।

यस अफर अन्तर्गत बीग मार्टको सम्पूर्ण शाखामा एन आई सी एशिया मो बैंक, ग्लोबल स्मार्ट प्लस, आइएमई पे, खल्ती, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइ क्यास, क्यु पे तथा विभिन्न सहकारीका एप मार्फत पनि भुक्तानी हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS