IME Life New

मनाङ एयरको हेलिकप्टर सोलुको लम्जुरामा दुर्घटनाग्रस्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौंका लागि सुर्केबाट उडेको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लम्जुरामा दुर्घटना भएको छ ।

मनाङ एयरको ९ एन एमभी कलसाइन भएको हेलिकप्टर सोलु दुधकुण्ड नगरपालिका २ र लिखुपिके गाउन्पालिकाको सिमानामा पर्ने लम्जुरा डाँडामा दुर्घटना भएको हो ।

Esewa
Crest

सुर्केबाट १० बजे उडेको हेलिकप्टर १०ः४५ मा काठमाडौं अवतरण हुनुपर्ने थियो । तर उडान भरेको केहि मिनेटपछि हेलिकप्टर सम्पर्कविहिन भएको हो ।

उक्त हेलिकप्टरमा एक जना पाइलट र पाँच जना विदेशी पर्यटक सवार छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

67%
sad

दु :खी

33%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS