IME Life New

मनकामना स्मार्ट लघुवित्तले ढिलोमा चैत मसान्तसम्म वार्षिक साधारणसभा डाक्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले आउँदो चैत मसान्तसम्म आफ्नो वार्षिक साधारणसभा गर्नका लागि समयावधि थप गरिदिन आग्रह गरेको छ।

संस्थाले नेपाल धितोपत्र बोर्डलाई आज (पुस २२ गते) पत्र पठाउँदै वार्षिक साधारणसभा गर्नका लागि समयावधि थप गरिदिन आग्रह गरेको हो। संस्थाले काभ्रेको बनेपास्थित समता घरेलु लघुवित्तसँग गाभिने प्रक्रियामा रहेकाले आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरणहरु पारित गर्न साधारणसभा बोलाउन केही ढिलाइ भएको जनाएको छ।

Esewa
Crest

अब ढिलोमा चैत मसान्तसम्म वार्षिक साधारणसभा सक्ने संस्थाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS