IME Life New

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको साधारण सभा आज हुँदै, के-के छन् एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा आज कार्तिक २३ गते गर्ने भएको छ । कम्पनीले सभा रजिष्टर्ड कार्यालयमा अपरान्ह ४ः३० बजे गर्ने जानकारी दिएको छ ।

कम्पनीको असोज ३० गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । सभाले आइपीओ निष्काशन गर्ने प्रस्ताव गर्ने प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

त्यसैगरी सभाले आर्थिक २०७८ /७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७९/ ८० को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै सभाले कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS