IME Life New

मध्य भोटेकोशी जलविद्युतमा लेखापरीक्षक नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले लेखापरीक्षकमा सिए हरि कुमार सिलवाल (एचकेएसडी एशोसिएटस चार्टर्ड) लेखापरीक्षक नियुक्त गरेको छ । उक्त कम्पनीको असार २० गते सम्पन्न एघारौं वार्षिक साधारण सभाबाट कम्पनीको आर्थिक वर्ष २०७९/८० को हिसाबकिताब लेखापरीक्षण गर्न बाह्य लेखापरीक्षकमा नियुक्त गरेको हो ।

1689876198688

 

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS