IME Life New

मध्यभोटेकोशी जलविद्युतको आइपीओ निष्काशन स्थगित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मध्यभोटेकोशी जलविद्युत आयोजनाले सिन्धुपाल्चोकका आयोजना प्रभावित र स्थानीय बासिन्दाका लागि जारी गरेको आईपीओ स्थगित भएको छ। हाल लकडाउन कडाई भएसँगै उक्त आईपीओ स्थगित गरिएको हो। यसको जानकारी धितोपत्र बोर्डलाइ समेत गराएको र बोर्डले पनि स्विकृति दिएपश्चात आइपीओ स्थगित गरिएको र र लकडाउन खुलेपछि आइपीओ पुन खुलाईने कम्पनीले जनाएको छ ।

कम्पनीको बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटले आइपीओ हाललाई स्थगित गरिएको सूचना मार्फत जनाएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS