IME Life New

मञ्जुश्री फाइनान्समा तिमिल्सनाले पाए निमित्त सिइओको जिम्मेवारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मञ्जुश्री फाइनान्स कम्पनीमा निमित्त सिइओको जिम्मेवारी तेज राज तिमिल्सनालाई दिइएको छ । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत  तिमिल्सनालाई पुस १६ गतेबाट लागू हुनेगरी कार्यबाहक प्रमुख कार्यकारी अधिकृत पदको जिम्मेवारी दिएको हो ।

कम्पनीका सिइओ नारायण सुवेदीले पदबाट दिएको राजिनामा पुस १६ गते बसेको संचालक समितिले आज पुस १७ गतेबाट लागू हुनेगरी स्वीकृत गरेको हो ।

Esewa
Crest
1704112800242

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS