IME Life New

मञ्जुश्री फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा सुबेदी नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मञ्जुश्री फाइनान्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नारायण सुबेदी नियुक्त भएका छन् । कम्पनीको बैशाख १५ गते बसेको संचालक समितिको बैठकले उनलाई २०७९ बैशाख २२ गतेदेखि लागु हुने गरि सीइओ नियुक्त गरेको कम्पनीले एक सुचना जारी गर्दै जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष निरौलाको पदावधी बैशाख २१ गते समाप्त हुने हुदा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत सुबेदीलाई आगामी चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS