IME Life New

मञ्जुश्री फाइनान्सको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मञ्जुश्री फाइनान्स कम्पनीले आफ्ना शेयरधनीको बैंक खातामा नगद लाभांश पठाएको छ । कम्पनीले पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ६ प्रतिशत नगद लाभांश शेयरधनीको बैंक खातामा नगद लाभांश पठाएको हो ।

पुस १४ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएको शेयरधनीलाई नगद लाभांश पठाएको बैंकले जनाएको छ । उक्त मिति पश्चात बैंक खाता अद्यावधिक गराएको शेयरधनीको हकमा पनि क्रमशः नगद लाभांश जम्मा गर्ने बताएको छ ।

Esewa
Crest

हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीले यथाशिघ्र डिम्याट खाता खोलेको सम्बन्धित निक्षेप सदस्यकोमा सम्पर्क गरी आईपीएस सदस्यता प्राप्त कुनै पनि बैंक तथा वित्तीय संस्थामा रहेको खाता नम्बर सहितको विवरण अद्यावधिक गराउन आग्रह गरेको छ । त्यसपछि शेयरधनीको बैंक खातामा नै नगद लाभांश जम्मा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS