IME Life New

मञ्जुश्री फाइनान्सको थप दुई शाखा संचालनमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मञ्जुश्री फाइनान्सले काठमाडौंको काठमाडौं महानगरपालिका ०७, चाबहिल तथा टोखा नगरपालिका ०४, गोंगबुमा शाखा सञ्चालनमा ल्याएको छ ।

फाइनान्सको यस अघि नारायणगढ, न्युरोड–काठमाडौँ, बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगञ्ज, धरान, पोखरा, विरगञ्ज, मुर्गिया, योगीकुटि, मणिग्राम, भैरहवा, गैंडाकोट, हाकिमचौक भरतपुर, टाँडी, पर्सावजार, ईनरुवा, झुम्का बजार र विराटचोकमा २१ वटा शाखा रहेका थिए भने अव थप २ शाखासहित शाखा संख्या २३ पुगेको छ ।

Esewa
Crest

२०७८ साल पौष मसान्तसम्म १ अर्ब ३५ करोड चुक्ता पुँजी एवं ५० करोड डिवेन्चर जारी गरेको राष्ट्रिय स्तरको यस फाईनान्सले ११.६३ अर्ब निक्षेप संकलन गरि ११.०२ अर्ब कर्जा लगानी गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS